Home / राष्ट्रिय समाचार

राष्ट्रिय समाचार

२०७४, ४ मंसिर सोमबार ०७:२९

  • २०७४, ४ मंसिर सोमबार ०७:२९

    भोटबैकमा फरक पर्ने भन्दै प्रदेश मुकाम तोक्न हच्कियो सरकार : मुकाम चुनावपछि मात्र तोकिने

    काठमाडौं, मंसिर ४- सातै प्रदेशको अस्थायी मुकाम तोक्न सरकारद्वारा गठित उच्चस्तरीय समितिले सरकारलाई विकल्पसहित सम्भाव्य ठाउँको प्रस्ताव गरे पनि ‘भोट बैंकमा असर पर्ने’ भन्दै सरकार हच्किएको छ । एक ठाउँमा अस्थायी मुकाम तोक्दा अर्को स्थानका मतदाता भड्कन सक्ने निष्कर्ष निकाल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले हाल प्रदेशको मुकाम तोक्ने काम थाती राखेका हुन् …

२०७४, ३ मंसिर आईतवार १६:४४

  • २०७४, ३ मंसिर आईतवार १६:४४

    प्रकाश दाहाल : किशोरमै राजनीतिमा हिंडे, युवामै गए

    काठमाण्डौ, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुपुत्र प्रकाश (साकार) दाहालले जत्तिको आलोचना युवा उमेरमा सायदै अहिलेका कुनै युवाले भोगेका होलान्। माओवादी शान्ति प्रक्रियामा आएपछि प्रकाश सँधै विवादमा परिरहे। कहिले आफ्नै विवादास्पद गतिविधिका कारण विवादमा परे भने कहिले विपक्षीहरुद्धारा प्रचण्डमाथि निशाना साँध्न प्रकाश विवादमा पारिए। जतिसुकै …

२०७४, ३ मंसिर आईतवार १५:४५

  • २०७४, ३ मंसिर आईतवार १५:४५

    प्रचण्डलाई परिवारमा अब कस्ले साथ देला ? दुई नातिमध्ये उत्तराधिकारी को ?

    काठमाडौँ, मंसिर ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का एकमात्र छोरा प्रकाश दाहालको निधन भएपछि उनको परिवारमा बज्रपात आइपरेको छ । युद्दकालमा होस् या त्यसपछि बाबु प्रचण्डको सचिवालय र सम्पूर्ण चाँजोपाँजोको जिम्मा सम्हाल्दै आएका प्रकाशको निधनपछि प्रचण्डले दाहिने हात गुमाएका त छन् नै, अब उनको …

२०७४, ३ मंसिर आईतवार ०७:०१

  • २०७४, ३ मंसिर आईतवार ०७:०१

    टनकपुरबाट आउने ३० मेगावाट बिजुली रोकियो, अब लोडसेडिङ

    काठमाडौं, मङ्सिर ३ । भारतको टनकपुरबाट ३० मेगावाट बिजुलीको आयात रोकिएको छ । नेपाल विद्युत् प्राधिकरणले भारतको पावर ट्रेडिङ कर्पोरेसन (पिटिसी) इन्डियाबाट खरिद गर्दै आएको उक्त परिमाणको बिजुली शनिबार (१८ नोभेम्बर) राति १२ बजेबाट आयात रोकिएको हो । पिटिसीले भारतको सिमेन्ट उद्योगबाट खरिद गरी उक्त विद्युत् नेपाल पठाउने व्यवस्था मिलाएको थियो …

२०७४, २ मंसिर शनिबार २१:०६

  • २०७४, २ मंसिर शनिबार २१:०६

    एन्टिबायोटिक बिरुद्ध सचेतना

    काठमाडौँ, मंसिर २ । मानिस तथा पशुपन्छीको उपचारमा प्रयोग हुँदैआएको ‘एण्टिमाइक्रोबियल’ उपचार विधिप्रति सचेतना जगाउन राजधानीमा सप्ताहव्यापी विविध कार्यक्रम गरिएको छ । ‘एण्टिबायोटिक्स उपचारः पुनर्विचार’ नारासहित मनाइएको कार्यक्रममा शनिबार सचेतना ¥याली आयोजना गरिएको छ । ‘एण्टिमाइक्रोबियल रेसिस्टेन्स’ को क्रमिक वृद्धिले पशु र मानव स्वास्थ्यका साथै वातावरणीय रुपमा गम्भीर असर पारिरहेकोले …

२०७४, २ मंसिर शनिबार ०७:१४

  • २०७४, २ मंसिर शनिबार ०७:१४

    उम्मेदवारमाथि कहाँ, कहिले भयो आक्रमण ?

    काठमाडौं, मंसिर २ ।स्थानीय चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको अवस्थामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन पनि शान्तिपूर्ण हुने सुरक्षा संयन्त्रको विश्वास थियो । आजको गोरखापत्रमा खबर छ । निर्वाचन आयोगसँगको परामर्शमा गृह मन्त्रालयले सुरक्षा रणनीति लागू गरिसकेको थियो । पहाडी क्षेत्रमा विप्लव र तराईमा सीमा क्षेत्रबाट भित्रिने साना हतियारलाई चुनावी …

२०७४, १ मंसिर शुक्रबार १५:३१

  • २०७४, १ मंसिर शुक्रबार १५:३१

    काठमाण्डौ कलंकीका होटेलहरुमा खुलेआम यौनधन्दा

    काठमाण्डौ, मंसिर १ ।  कलंकीका केही होटेल र खाजाघरमा खुल्लमखुला यौनधन्दा हुने गरेको सरकारी अनुगमन टोलीले फेला पारेको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयकी अधिकृत अनिता अधिकारी नेतृत्वको टोलीले २७ कात्तिकमा गरेको अनुगमनमा उक्त तथ्य खुलासा भएको हो । यौनकार्यमा लगाइएका अधिकांश १८ वर्षमुनिका किशोरी छन् । ११ सदस्यीय …

२०७४, १ मंसिर शुक्रबार १५:१३

  • २०७४, १ मंसिर शुक्रबार १५:१३

    एम्बुसबाट ‘भाग्य’ले जोगिए डा. रामशरण महत

    काठमाडौं, मंसिर १ । कांग्रेस नेता डा। रामशरण महतलाई लक्षित गरी शुक्रबार नुवाकोटमा शक्तिशाली एम्बुस विष्फोट भयो । बिष्फोटनमा परी ५ जना कांग्रेस कार्यकर्ता घाइते भए । अहिले उनीहरुलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ । एम्बुसबाट करिब डेढ सय मिटर अगाडि डा। महतको गाडी थियो । …

२०७४, १ मंसिर शुक्रबार १२:३५

  • २०७४, १ मंसिर शुक्रबार १२:३५

    चुनाव खर्च अझै अपुग

    काठमाडौं, मंसिर १ । संघ र प्रदेशको प्रत्यक्षतर्फ अलग(अलग मतपत्र छाप्ने सर्वोच्च अदालतको आदेशपछि चुनाव खर्च बढेको छ। मतपत्र छपाइखर्च बढेपछि निर्वाचन आयोगका लागि छुट्याइएको १० अर्ब ५३ करोड रुपैयाँले खर्च नटर्ने देखिएको छ। खर्च अपुग हुने भएपछि आयोगले सरकारसँग थप दुई अर्ब रुपैयाँ मागेको छ। आयोगका सहप्रवक्ता मुकुन्द शर्माले …

२०७४, १ मंसिर शुक्रबार ११:३८

  • २०७४, १ मंसिर शुक्रबार ११:३८

    को हुन समीरमानसिंह बस्नेत ? गौचन हत्याका अनुत्तरित प्रश्न

    काठमाण्डौ, मंसिर १ । राजधानीमै उच्च पदस्थ व्यक्तिको हत्या भएपछि नेपाल प्रहरी निकै दबाबमा थियो । २३ असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको २८ दिने अनुसन्धानपछि प्रहरीले गौचनको हत्यामा संलग्न समूहको नाम सार्वजनिक गर्यो असोज २३ गते बानेश्वरमा कार्यालय जानेक्रममा गाडिभित्रै गोली हानेर गौचनको हत्या भएको थियो …

error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।