Home / मुलुक

मुलुक

२०७४, ४ मंसिर सोमबार १४:५८

  • २०७४, ४ मंसिर सोमबार १४:५८

    मतदातालाई भोटभन्दा भोक प्यारो, कालिकोटका युवा रोजगारीका लागि लागे भारततिर

    कालिकोटमंसिर ४ । पलाता र पचालझरना गाउँपालिकाका २ हजार भन्दाबढी मतदाता भोक टार्न भारत लागेका छन्। सुख्खा, खडेरी, रोग, भोक र अनिकालको क्षेत्रका रुपमा परिचित पलाताका मतदाता कामको खोजीमा भारत पसेका हुन्। यहाँको पलाता गाउँपालिकामा साविकका धौलागोह, खिन र थिर्पु गाविस पर्दछन्। कुल ६ हजार ७ सय मतदाता रहेको यस …

२०७४, ४ मंसिर सोमबार ११:५९

  • २०७४, ४ मंसिर सोमबार ११:५९

    विवाह महिनाको पहिलो साता मै सुनको भाउ बढ्यो

    काठमाण्डौ, मंसिर ४ । साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ । सुनको भाउ प्रति तोला ५ सय रुपैयाँले महंगिएको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको ५६ हजार ४ सय रुपैयाँमा कारोबार भइहरको छ । गत शुक्रबार प्रति तोला ५५ हजार ९ सय रुपैयाँ कायम भएको …

२०७४, ४ मंसिर सोमबार ११:२३

  • २०७४, ४ मंसिर सोमबार ११:२३

    एम्बुलेन्स र स्कुटर ठोक्किँदा तीन जनाको मृत्यु

    काठमाडौं, मंसिर ४ । सुनसरीको इटहरीमा एम्बुलेन्ससँग ठोक्किँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको छ । इटहरीको हलगडा चोकमा को १ च ७००९ नम्बरको एम्बुलेन्स र को २३ प ४६७ नम्बरको स्कुटर गएराति ११ बजे ठोक्किएका थिए । दुर्घटनामा इटहरी २ बस्ने स्कुटर चालक डोकबहादुर कार्की, पाल्पा भैरवस्थानका निर्मल गौतम …

२०७४, ३ मंसिर आईतवार १३:१५

  • २०७४, ३ मंसिर आईतवार १३:१५

    ट्रकसँग मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु

    नवलपरासी, मंसिर ३- नवलपरासीको गैडाकोट नगरपालिका विजयचोक नजिकै शनिबार राति ट्रकसँग मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार कावासोतीबाट नारायणगढतिर जादै गरेको ना ४ ख ९७०८ नम्बरको ट्रकसँग सोही दिशातिर जाँदै गरेको ना ५० प ४४३४ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो। ज्यान …

२०७४, १ मंसिर शुक्रबार १४:५३

  • २०७४, १ मंसिर शुक्रबार १४:५३

    रामचन्द्र पौडेलको चुनावीसभामा कविता वाचन गर्दागर्दै एक कार्यकर्ताको मृत्यु

    दमौली, मंसिर १ । तनहुँको भानु नगरपालिका–१२ मा बिहीबार कांग्रेस नेता रामचन्द्र पौडेलको चुनावी सभा भइरहेको थियो । पौडेलले सभालाई सम्बोधन गरिसकेपछि उदघोषकले कांग्रेस कार्यकर्ता श्रीभद्र पण्डितलाई मञ्चमा बोलाए । पण्डित माइक समातेर कविता वाचन गर्न थाले । ‘जबसम्म खोला बगिरहन्छ कांग्रेस रहिरहन्छ, म बाँचुञ्जेल कांग्रेस रहिरहन्छु’ भावको कविताका केही …

२०७४, १ मंसिर शुक्रबार १४:४९

  • २०७४, १ मंसिर शुक्रबार १४:४९

    रोकिएनन् जबर्जस्ती करणीका घटना

    काठमाण्डौ, मंसिर १ । एक अशक्त महिलालाई धम्क्याएर जबर्जजस्ती करणी गरेका बाराको जितपुर–सिमरा–१६ का ५२ वर्षीय कृष्णप्रसाद भट्टराई तीन महिनापछि पक्राउ परे । २ जेठको घटनाबारे ती महिला गर्भवती भएको खुलेपछि १४ भदौमा मात्र प्रहरीले जानकारी पाएको थियो । आँप दिने बहानामा आफ्नै घरमा लगेर बलात्कार गरेका थिए, भट्टराईले । …

२०७४, १ मंसिर शुक्रबार १२:२३

  • २०७४, १ मंसिर शुक्रबार १२:२३

    रामशरण महतलाई लक्षित गरी बम प्रहार, चार जना घाइते

    नुवाकोट, मंसिर १ । नेपाली कांग्रेसका नेता रामशरण महतलाई लक्षित गरी बम प्रहार भएको छ । ककनी गाउँपालिका–५ डाडाँगाउँमा चुनावी प्रचारमा जाने क्रममा केहीबेरअघि बम प्रहार गरिएको हो । बम प्रहार हुँदा कांग्रेसका कार्यकर्ता उपेन्द्र मिश्र, सविन लामा, यसकुमार तामाङ, लिला घर्ती मगर गम्भीर घाइते भएको प्रमुखु जिल्ला अधिकारी जगदिशराज …

२०७४, ३० कार्तिक बिहीबार २१:०९

  • २०७४, ३० कार्तिक बिहीबार २१:०९

    गुल्मीबाट आयो यो अनौठो खबर, ३ आँखा, २ मुख भएको अनौठो गाई फेला परेपछि हेर्नेको घूइँचो

    गुल्मी– गुल्मीमा ल्याइएको अनौठो प्रकारको गाई हेर्न सर्वसाधारणको घुइँचो लागेको छ । मकवानपुर हेटौडा उपमहानगरपालिका १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले गुल्मी ल्याएको ३ आँखा र २ मुख भएको गाई हेर्न वामीटक्सार बजार र कुर्घा लगायतका स्थानका मानिसहरुको घुइँचो लागेको हो । मन्दिरको सहयोगार्थ यो अनौठो प्रकारको गाई …

२०७४, ३० कार्तिक बिहीबार १४:४७

  • २०७४, ३० कार्तिक बिहीबार १४:४७

    उस्तै छन् चुनावी एजेण्डा तर लिखित र अलिखित

    जाजरकोट, कात्तिक ३० । जिल्लाको सदरमुकामदेखि गाउँसम्म चुनावको गतिविधिले रौनकता ल्याएको छ ।प्रदेशसभा र प्रतिनिधिसभाको चुनावलाई लक्षित गरी यहाँका दल र तीनका उम्मेदवार अहिले गाउँदेखि सदरमुकामसम्म प्रचारप्रसारमा व्यस्त छन् । गाउँ–गाउँमा भएका चुनावमा वाम गठबन्धन र नेपाली काँगे्रसको प्रचार र चुनावीसभामा सबै उम्मेदवारका करिव एकैखालका एजेण्डा छन् । वाम गठबन्धका …

२०७४, ३० कार्तिक बिहीबार १२:३८

  • २०७४, ३० कार्तिक बिहीबार १२:३८

    नेपालकै होचा कलाकार दिपेन शाहको निधन

    काठमाडौँ, कार्तिक ३० । नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ । पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको हो । स्रोतका अनुसार उनको दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन …

error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।