Smiley face
मुख्य समाचार – ।।दाङ खबर।।
Smiley face

Home / मुख्य समाचार

मुख्य समाचार

२०७४, २ माघ मंगलवार १९:३४

  • २०७४, २ माघ मंगलवार १९:३४

    दाङमा प्रदेशको अस्थायी मुकाम तोकिनैपर्छ

    सविन प्रियासन दाङ प्रदेशको मात्र नभएर केन्द्रकै राजधानी बन्न सक्छ । दाङ प्रदेश नम्वर ५ को बीचोबीचमा रहेको र सबै कोणबाट राजधानीका लागि उपयुक्त भएकाले दाङलाई प्रदेशको राजधानी बनाउन थालिएको हो । प्रदेश नम्वर ५ मा पर्ने १२ जिल्लाहरुमा सम्पर्क बढाउनका लागि दाङबाट जहाँ जाँदा पनि दुईसय किलो मिटरको हाराहारिमा …

२०७४, २ माघ मंगलवार १८:३३

  • २०७४, २ माघ मंगलवार १८:३३

    बृद्धबृद्धाका अनुभव सुन्न बृद्धाश्रम पुगे विद्यार्थीहरु

    दाङ, माघ २ । घोराही स्थित राप्ती आवासिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले घोराही तेरौटेस्थित बृद्धाश्रममा पुगेर त्यहाका जेष्ठ नागरिकहरुसंग अनुभव आदाप्रदान गरेका छन । मंगलबार परेको भुकम्पदिवस, माघे सक्रान्तिको अबसर पारेर विद्यार्थीले जेष्ठ नागरिकहरु संग समय विताएका हुन् । विद्यार्थीहरुलाई किताबको सैद्धान्तिक ज्ञान भन्दा पनि सामाजिक ज्ञान र अनुभवहरु संगाल्ने गरी …

२०७४, २ माघ मंगलवार १८:०३

  • २०७४, २ माघ मंगलवार १८:०३

    छुरा हानेर श्रीमान्‌को हत्या, जीवनको अर्को अध्यायको अपत्यारिलो अन्त्य

    काठमाडौं, माघ २ । छरछिमेकमा कसैको प्रेमको चर्चा हुन्थ्यो भने राम र सुनिताकै हुन्थ्यो। बिहान काम गर्न जाँदा उनीहरु अँगालोमा बाँधिएर छुटिन्थे। बेलुका सँगसँगै जस्तो डेरा फर्कन्थे। राम तामाङ र सुनिता तामाङको यो लोभलाग्दो जोडीको प्रशंसा गर्नेहरु चमतीमा कम थिएनन्। काभ्रेको कामीडाँडा घर भई काठमाडौंको चमती बस्दै आएका उनीहरुबीच ६ महिनाअघि …

२०७४, २ माघ मंगलवार १७:२६

  • २०७४, २ माघ मंगलवार १७:२६

    भोली देखि दाङ अनिश्चितकालिन बन्द : विहान ८ बजे घोराहीमा विशाल जनप्रर्दशन

    नवीन अभिलाषी दाङ, माघ २ । बुधबार देखि दाङमा अनिश्चितकालिन बन्दको घोषणा गरिएको छ । दाङलाई प्रादेशिक राजधानी नतोकिए सम्म दाङमा अनिश्चितकालिन बन्दको घोषणा गरिएको दाङ प्रादेशिक राजधानी सरोकार समितिले बताएको छ । दाङ प्रादेशिक राजधानी सरोकार समितिको नेतृत्वमा जिल्लाका सम्पुर्ण राजनीतिक दलहरु, उद्योग बाणिज्य संघ, नागरिक समाज र विभिन्न …

२०७४, २ माघ मंगलवार १६:५५

  • २०७४, २ माघ मंगलवार १६:५५

    दाङमा चर्कियो आन्दोलन : ‘प्रदेशको कुनामा राजधानी हुँदैन’

    नवीन अभिलाषी दाङ, माघ २ । दाङमा आन्दोलन चर्किएको छ । दाङलाई प्रादेशिक राजधानीको माग गर्दै दाङमा आन्दोलनका कार्यक्रमहरु अगाडी बढाईएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई प्रादेशिक राजधानी तोक्ने गरी प्रस्ताब तयार पारेपछि दाङका विभिन्न स्थानमा आन्दोलन सुरु गरीएको हो । दाङमा पहिलो चरणको आन्दोलत स्वरुप जनप्रर्दशन गरीएको …

२०७४, २ माघ मंगलवार १६:४९

  • २०७४, २ माघ मंगलवार १६:४९

    दाङलाई राजधानी तोक्न माग गर्दै बिजौरीमा आन्दोलन

    दाङ, माघ २ । दाङलाई प्रदेशको मुकाम तोक्न माग गर्दै दाङको बिजौरीमा एक घण्टे बजार बन्द तथा चक्काजाम कार्यक्रम सम्पन्न भएको छ । बिजौरी उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न भएको कोण सभामा बोल्ने वक्ताहरुले राजधानीका लागि दबाब सिर्जना गर्नुपर्ने बताएका थिए । प्रदेशको राजधानीका लागि चौतर्फिरुपमा दबाब सिर्जना गर्नुपर्ने बताएका …

२०७४, २ माघ मंगलवार १६:३२

  • २०७४, २ माघ मंगलवार १६:३२

    प्रदेशसभाको समानुपातिक परिणाम आज सार्वजनिक गरिदै, दाङका चारजना प्रदेश सांसद बन्दै

    दाङ, माघ २ । सरकारले प्रदेश प्रमुख तोक्न ढिलाइ गरिरहँदा निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको सांसदको नाम सार्वजनिक गर्ने भएको छ। आयोगले राष्ट्रिय जनता पार्टी (राजपा) र राप्रपा बाहेकका दलहरुले बुझाएको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको हो। संविधानमा प्रदेशसभाको अन्तिम नामावली प्रदेश प्रमुखलाई बुझाउने व्यवस्था भए पनि सरकारले प्रमुख नियुक्त …

२०७४, २ माघ मंगलवार १५:३१

  • २०७४, २ माघ मंगलवार १५:३१

    देउखुरी ठप्प : राजधानीको माग गर्दै पसलहरु देखि यातायात बन्द

    शिवु खनाल दाङ, माघ २ । सरकारले बुटवल राजधानी तोक्न थाले पछि दाङ आन्दोलित भएको छ । सम्पुर्ण प्रदेशको केन्द्रमा रहेको दाङ र हरेक सम्भावना युक्त क्षेत्रलाई छोडेर प्रदेशको एउटा कुनामा रहेको बुटवललाई राजधानी तोक्न थालेपछि दाङबासी आन्दोलित भएका हुन् । आन्दोलनका क्रममा घोराही तुलसीपुर र लमही ठप्प छ । …

२०७४, २ माघ मंगलवार १३:५६

  • २०७४, २ माघ मंगलवार १३:५६

    सरकार गाउँगाउँमा, सेवाजति केन्द्रमा

    दाङ, माघ २ । घोराही उपमहानगरपालिका वडा नम्बर १० लमडरुवाका अनिलकुमार शर्माले सरकारलाई बुझाउनुपर्ने जग्गाको मालपोत कर वडा कार्यालयमै तिर्दै आएका थिए । गाउँमै स्थापित वडा कार्यालयमा पुगेर मालपोत तिर्न उनका लागि सहज पनि थियो । यो खबर हामीले आजको नागरिकबाट लिएका हौ। गाउँगाउँमा सिंहदरबार ल्याउने नाराका साथ स्थानीय तहको …

२०७४, २ माघ मंगलवार १३:३३

  • २०७४, २ माघ मंगलवार १३:३३

    तुलसीपुरमा सुरु भयो राष्ट्रिय पुरुष फुटवल प्रतियोगिता, उद्घाटनपुर्व भब्य प्रभातफेरि

    दाङ, माघ २ । दाङमा ३३ वर्ष पछि राष्ट्रिय पुरुष फुटवल प्रतियोगिता सुरु भएको छ । मंगलबारदेखि २८ औं पुरुष राष्ट्रिय च्याम्पियनसीप फूटबल प्रतियोगिता तुलसीपुरमा सुरू भएको हो । ३३ राष्ट्रिय प्रतियोगिता उद्घाटन अगाडी तुलसीपुरमा प्रभात फेरी निकालिएको छ । तुलसीपुर क्षेत्रका विभिन्न सामाजिक संघ संस्थाहरुको सहभागिता रहेको प्रभात फेरि …