Smiley face
ब्लग/विचार – ।।दाङ खबर।।
Smiley face

Home / ब्लग/विचार

ब्लग/विचार

ब्लग/विचार

२०७४, २७ पुष बिहीबार १६:२३

  • २०७४, २७ पुष बिहीबार १६:२३

    इतिहासको कठघरामा पुस सत्ताइस !

    काठमाण्डौ, पुस २७ । आज पृथ्वीनारायण शाहको २६९ औँ जन्मजयन्ती । वि.सं. २०६२÷०६३ को जनआन्दोलन अघिसम्म राष्ट्रिय एकता दिवसको नाममा सार्वजनिक बिदा दिएर सरकारी तवरमै पुष २७ गते पृथ्वी जयन्ती मनाइन्थ्यो । दोस्रो आन्दोलनपश्चात् राजतन्त्रको समाप्तीसँगै यो दिनमा सार्वजनिक बिदा दिन छोडियो । केही राजावादी शक्तिहरूले चैँ सार्वजनिक बिदा दिनुपर्ने …

२०७४, १९ पुष बुधबार १२:११

  • २०७४, १९ पुष बुधबार १२:११

    ‘जति बाँच्छु, सबैको भएर बाँच्न सकूँ’

    पोखरा, पुस १९ । गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने सौभाग्य पाएका डा. रामवरण यादवलाई न यहाँसम्म आउन गरेका दुःखको सुस्केरा काढेर बस्नु छ, न राजनीतिक जीवनका उकाली ओराली सम्झेर आलापित हुनु छ ।असजिलो गरी बितेका बाल्यकाल, दुःख र संघर्षले डाक्टरी पढ्दाको समय र राजनीतिमा हाम फाल्दाको बखतले नोस्टाल्जिक त बनाउँछ …

२०७४, १८ पुष मंगलवार १४:५६

  • २०७४, १८ पुष मंगलवार १४:५६

    प्रहरी जवानको पीडाः मुस्किल छ मुस्कान

    पुस १८ । नेपाल प्रहरीले मुस्कानसहित सेवा दिने भनी प्रचार र तालिम थालेको धेरै भयो । यो अभियानले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको पनि ध्यान नखिचेको होइन । र, प्रहरीलाई मित्रवत बनाउन ६ सय मुस्कान प्रशिक्षक पनि खटाइयो । ‘मुस्कानसहितको सेवा’ अभियान नै थालियो । प्रहरी नागरिक मैत्री बन्न खोज्नु राम्रो हो …

२०७४, १६ पुष आईतवार १३:३६

  • २०७४, १६ पुष आईतवार १३:३६

    बिजुलीदेखि रेलसम्मः अवसरको चाङमाथि अबको सरकार

    काठमाडौं, पुस १६ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारबाट बाहिरिँदै गर्दा विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका थिए, ‘काममा नेतृत्वको सरकारले गर्यो र जस उहाँले लिनु भयो ।’ त्यसका लागि ओलीले धाराको टुटीको उदाहरण दिएका थिए । अहिले त्यही टुटी मात्र खोल्दा पुग्ने अवस्थामा सरकारको …

२०७४, १५ पुष शनिबार १९:४८

  • २०७४, १५ पुष शनिबार १९:४८

    बधाई थापिसकेर समानुपातिकबाट चिप्लिएपछि…….

    चुनाव सकिएपछि धेरै साथीहरूले मलाई काठमाडौँ जान दबाब दिइरहेका थिए । ‘नेताहरूलाई भनसुन गर् चलखेल थुप्रै हुन्छ रे’ भन्दै । त्यसलाई थेग्न नसकी मैले सदरमुकाम छोडे पुस ४ गते । साथीहरूलाई काठमाडौँ हिँडे भनेर लिबाङ छोडेकी म काठमाडौँ होइन सिधै गाउँतिर हान्निएँ । फुर्सदिलो समयमा गाउँमा गएर भेटघाट गर्ने उद्धेश्यका …

२०७४, १३ पुष बिहीबार ०६:५२

  • २०७४, १३ पुष बिहीबार ०६:५२

    बाम एकता हुन नदिने ठूलो ‘गेमप्लान’ भइरहेको छ-शंकर पोख्रेल

    शंकर पोख्रेल, स्थायी कमिटी सदस्य नेकपा एमाले अप्रत्यासितरुपमा माओवादीसँग एमालेको तालमेल घोषणा भयो, त्यसलाई जनताले अनुमोदन पनि गरे । तर, अब पार्टी एकताचाहिँ नहुने पो हो कि ? पहिलो कुरा त, संविधान बनेपछि राजनीतिक डिस्कोर्स परिर्वतन हुनु अनिवार्य थियो । त्यस अर्थमा राजनीतिक डिस्कोर्स परिर्वतन हुँदा त्यसले राजनीतिक समीकरणमा परिवर्तन …

२०७४, १२ पुष बुधबार ०६:५१

  • २०७४, १२ पुष बुधबार ०६:५१

    कक्षा चारदेखि महिनावारीको पाठ पढाउनुपर्छ

    गोविन्द खड्का-अहिलेको पाठ्यपुस्तकमा कक्षा पा“चदेखि महिनावारी सम्वन्धी विषय व्यक्तिगत सरसफाइको पाठभित्र राखिएको छ । कक्षा ६ मा पुग्दा स्यानेटरी प्याड प्रयोग गर्नुपर्छ भन्ने मात्रै उल्लेख छ । पटक पटक प्रजनन अंग धुने र नरम सुतिको कपडा प्रयोग गर्नुपर्छ भन्ने जानकारी गराईएको छ । कक्षा सात र कक्षा नौ मा अलि …

२०७४, ११ पुष मंगलवार १५:२५

  • २०७४, ११ पुष मंगलवार १५:२५

    ज्यान हत्केलामा राखेर हिमालपारिको यात्रा

    मनाङ, पुस ११ । माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङै सिरिँङ्ग हुने छाङ्गाछुर भिर अनि मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी । यो हो मस्र्याङ्दी नदीको किनारै किनार बेँसीशहरदेखि हिमालपारिको जिल्ला मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण सडक । सोही सडकमा दैनिक सयौँ यात्रु जन …

२०७४, ९ पुष आईतवार ०६:५६

  • २०७४, ९ पुष आईतवार ०६:५६

    दाङ नै राजधानी बन्छ, कुनै शंका छैन-शंकर पोख्रेल

    शंकर पोख्रेल, नेता नेकपा एमाले एवं प्रस्तावित मुख्यमन्त्री, तपाईं त प्रदेश–५ को ‘हुनेवाला’ मुख्यमन्त्री, किन काठमाडौंमै बसिरहनुभएको छ ? प्रदेशसभाको सम्पूर्ण परिणाम सार्वजनिक भएकै छैन । फेरि परिणाम काठमाडौंबाटै निस्कने हो । निर्वाचन आयोग यहीं छ । उसले परिणाम यहींबाट निकाल्छ । प्रदेश–५ को परिणाम त्यहींबाट निस्कने संरचना भैदिएको भए …

२०७४, ३ पुष सोमबार ०६:२३

  • २०७४, ३ पुष सोमबार ०६:२३

    शंकर पोख्रेलको नजरमा मिडिया र क्याडर

    गोविन्द खड्का-‘तपाईहरुको भुमिकालाई प्रशंसा गर्न यहा“ बोलाएको हु“’ संयुक्त पत्रकार सम्मेलन आयोजना गरीएको बेला ५ नम्बर प्रदेश मुख्य मन्त्रिका दावेदार शंकर पोख्रेलले भन्नुभयो, मुख मिठ्यादै पोख्रेल बोल्दा खुशिले अनुहार धप्प बलेको थियो । हलमा सहभागि धेरै पत्रकार खुशि देखिए । दिवा भोज सहितको कार्यक्रम थियो । यति मात्रै थिएन पत्रकारहरुलाई …