Smiley face
फिचर स्टोरी – ।।दाङ खबर।।
Smiley face

Home / फिचर स्टोरी

फिचर स्टोरी

फिचर स्टोरी

२०७४, २ माघ मंगलवार १५:४१

  • २०७४, २ माघ मंगलवार १५:४१

    घोराहीमा विरोध : राजधानी माग्दै दाङबासी सडकमा

    दाङ, माघ २ । लामो समय देखि शान्तिपुर्ण लविङ थालेको दाङले अन्त्यमा सरकारले सम्पुर्ण प्रक्रिया र सम्भावना विर्सेर बुटवललाई प्रादेशिक राजधानीको रुपमा तोक्न थालेपछि कडा आन्दोलनका कार्यक्रम अघि सारेको छ । केहि दिन पहिले दाङ राजधानीको रुपमा तयार पारिएको प्रस्ताबलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले रातारात परिवर्तन गरी प्रदेश नं. ५ …

२०७४, १ माघ सोमबार ०९:१८

  • २०७४, १ माघ सोमबार ०९:१८

    माघी पर्व धुमधामका साथ मनाइदै

    दाङ, माघ १ । आज माघे संक्रान्ति पर्व । परम्परागत रुपमा मनाइने यो पर्व दाङलगायत देशभर घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइदैछ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । आजको दिन पारिवारिक सदस्य, आफन्त तथा साथीभाइसँगै बसेर …

२०७४, ३० पुष आईतवार ०८:५०

  • २०७४, ३० पुष आईतवार ०८:५०

    थारु समुदायको ठूलो पर्व माघी सुरु

    दाङ, पुस ३० । थारु समुदायको ठूलो पर्व माघी सुरु भएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । यो पर्वका अबसरमा थारु समुदाय गाउँका महतवाको घरमा जम्मा भएर वर्ष भरिको योजना बनाउने परम्परा रहेको छ । माघिको आन्तरिक तयारी एक हप्ता अघिबाट सुरु गरिए पनि …

२०७४, २७ पुष बिहीबार ०९:२४

  • २०७४, २७ पुष बिहीबार ०९:२४

    छात्रावासका मुक्त कमलरीको पीडा : ‘५ सयले केही गर्नै पुगेन’

    दाङ, पौष २७ । छात्रावास बसेर अध्ययन गरिरहेका अभिभावकविहीन मुक्त कमलरीको अवस्था दयनीय भइरहेको छ । न्यानो कपडा छैन, बिरामी हुँदा उपचार खर्च छैन, कतै निस्कन गाडी भाडा छैन । आर्थिक अभावले उनीहरूलाई काम पर्दा पनि छात्रावासबाट निस्कन सक्ने अवस्था छैन । ‘जुत्ता–चप्पल छैन । झोला छैन । जाडोमा न्यानो कपडा छैन,’ लमहीको नर्तीस्थित लावाजुनी …

२०७४, २६ पुष बुधबार १२:५५

  • २०७४, २६ पुष बुधबार १२:५५

    रोल्पाको सुवर्णावति गाउँपालिकामा बैंकिङ कारोबार सुरु

    मनिषा राई रोल्पा, पौष २६ । पुर्वी रोल्पाको सुवणावति गाउपालिकाबाट पनि अव सरकारी कामकाज र उपभोक्ता समिटिबाट हुने सम्पुर्ण बैङिकङ्ग कारोबार सुचारु हुने भएको छ । पुर्वी रोल्पाका जनताहरुलाई सरकारी कामकाज र उपभोक्ता समिटिबाट हुने बैङिकङ्ग कारोबार को लागि सदरमुकाम लिवाङमा रहेको नेपाल बैङक लिमिटेलमा खाता खोल्नु पर्ने बाध्यात्मक कार्यको …

२०७४, २५ पुष मंगलवार १७:४१

  • २०७४, २५ पुष मंगलवार १७:४१

    दुई सय बढी विद्यालय दरबन्दी बिहिन, अभिभावक मारमा

    रोल्पा, पौष २५ । रोल्पामा करिब २०० भन्दा बढी विद्यालयले सरकारी दरबन्दी बिना नै विद्यालय सञ्चालन गरिरहेका छन् । ती विद्यालयले सरकारबाट दरबन्दी नपाएका कारण अभिभावकसँग सहयोग मागेर विद्यालय सञ्चालन गर्न बाध्य भएका हुन् । उचित सरकारी लगानीको अभावमा रोल्पाका सामुदायिक विद्यालय गैरसरकारी संस्थाको सहयोग र अभिभावकको चन्दाबाट विद्यालय सञ्चालन …

२०७४, २५ पुष मंगलवार १३:२१

  • २०७४, २५ पुष मंगलवार १३:२१

    ‘गौमुखी संरक्षित वन’ घोषणा भएन

    प्यूठान, पुस २५ । ०६९ सालमा कार्ययोजना स्विकृत भएर कार्यान्वयनमा आएको गौमुखी संरक्षित वन अहिलेसम्म घोषणा हुन सकेको छैन । ढोरपाटन शिकार आरक्षणसँग जोडिएको यस वनलाई सरकारले संरक्षित वन घोषणा नगर्दा अन्यौलता भएको छ । कार्ययोजना अन्र्तगत प्रत्येक वर्ष विविध कार्यक्रम गरिएको छ । हालसम्म ४५ लाख रुपैयाँ गौमुखी संरक्षित …

२०७४, २५ पुष मंगलवार १०:०१

  • २०७४, २५ पुष मंगलवार १०:०१

    सामुदायिक विद्यालयको सिकाइ ‘निराशाजनक’

    काठमाण्डौ, पौष २५ । सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको सिकाइ स्तर अत्यन्त निराशाजनक रहेको निष्कर्ष शिक्षा मन्त्रालयको अध्ययनले निकालेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा २ र ३ का विद्यार्थी जोडा मिलाउन र वाक्य लेखनमा समेत कमजोर पाइएको छ । शिक्षा मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्र ९ईआरओ० ले गरेको अध्ययनले ६० प्रतिशत विद्यार्थीले …

२०७४, २४ पुष सोमबार ११:२२

  • २०७४, २४ पुष सोमबार ११:२२

    समयको कठघरामा ‘स्वस्थानी व्रतकथा’: महिलामाथि दासताको पर्याय

    रामेश्वरी पन्त हिन्दू धर्मको अभिन्न पाटो मानिँदै आएको तर नेपालमा मात्र प्रचलनमा रहेको स्वस्थानी व्रतले हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिना अत्यन्त निष्ठापूर्वक निरन्तरता पाउने गर्दछ । नेपालका प्रायः सबै स्थानमा स्वस्थानी व्रत लिने र कथा सुन्ने परम्परा रहेता पनि स्वस्थानी भन्नासाथ साँखुमा लाग्ने स्वस्थानी व्रत–मेला …

२०७४, २३ पुष आईतवार १३:५७

  • २०७४, २३ पुष आईतवार १३:५७

    टरिगाउँ विमानस्थलमा हवाई उडान सुरु

    दाङ, पौष २३ । दाङको टरिगाउँ विमानस्थलमा आइतवारदेखि हवाई उडान सुरु भएको छ । दाङ काठमाडौ नियमित हवाई सेवाका लागि समिट एरलान्सले आइतवार दिउसो एक बजे पहिलो उडान गरेको छ । विभिन्न सरकारी तथा निजी संघसंस्था र प्रतिनिधिहरुले नियमित हवाई उडानको पहल गरेको भएपनि त्यो सफल हुन सकेको थिएन । …