Smiley face
प्रवास – ।।दाङ खबर।।
Smiley face

Home / प्रवास

प्रवास

२०७४, २९ पुष शनिबार २०:०२

  • २०७४, २९ पुष शनिबार २०:०२

    कतारमा समातिए मोस्ट वान्टेड मनोज पुनका सहयोगी, ल्याइयो नेपाल

    काठमाडौं, पौष २९ । प्रहरीको खोजी सूचीमा रहेका गुन्डा नाइके मनोज पुनका सहयोगीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलको सहयोगमा कतारमा पक्राउ परेका २८ वर्षीय तुल बहादुर सिंजालीलाई प्रहरीले शनिवार नेपाल ल्याएको हो। नेपाल प्रहरीको इन्टरपोल शाखाका एसपी किरण बज्राचार्यले सिंजालीलाई शनिवार नेपाल ल्याएको पुष्टि गरिन्। दुर्गा …

२०७४, २५ पुष मंगलवार १०:५०

  • २०७४, २५ पुष मंगलवार १०:५०

    भारतमा एक नेपाली बेवारिस भेटिए

    बैतडी, पुस २५ । भारतको बैङ्गलोरमा एक नेपाली वृद्ध सोमबार बेवारिसे अवस्थामा फेला परेका छन् । छोरासँगै दुई महिना अगाडि मजदूरीका लागि भारत गएका बैतडीको पुर्चौँडी नगरपालिका–६, भूमिराज तिरकाली घर बताउने ६० वर्षीय मन्नो साउद बैङ्गलोरको लालबाग गेटमा फेला परेका भारतबाट नरेश महराले टेलिफोनमार्फत राससलाई जानकारी दिनुभयो । मानसिक अवस्था …

२०७४, ६ पुष बिहीबार १४:११

  • २०७४, ६ पुष बिहीबार १४:११

    विदेशी कामदारको मलेसियामा लेभि तिर्न नपर्ने

    काठमाडौं, पुस ६-विदेशी कामदारको मलेसियामा लेभि तिर्न नपर्ने भएको छ। मलेसियाको मानव स्रोत मन्त्रालयले आगामी जनवरी १ बाट विदेशी कामदारहरुसँग लेभि नलिने जनाएको छ। कामदारबाट लेभि नलिने तर रोजगारदाता कम्पनीबाट पनि लेभि उठाइने सो मन्त्रालयले जनाएको छ। मलेसिया सरकारको यो निर्णयसँगै त्यहाँ रहेका नेपालीहरु कामदार खुसी भएका छन् । मलेसियामा निर्माण, …

२०७४, २३ मंसिर शनिबार १३:०१

  • २०७४, २३ मंसिर शनिबार १३:०१

    रोल्पा जलजला सेवा समाज कतारको बैठक सम्पन्न

    म्निषा राई रोल्पा, मंसिर २३ । कतारमा रहेको रोल्पालीको साझा सस्था रोल्पा जलजला सेवा समाज दोहा कतारको नियमित बैठक आज दोहाको सनैया स्थित ग्रेन महलमा सम्पन्न भएको छ । समाजका अध्यक्ष सिव बुढाथोकीको अध्यक्षता रहेको बैठकमा विभिन्न समाजिक समसामयिक बिषय बस्तुमा छलफल गर्दै समाजमा क्रियशिल रुपमो बिगत लामो समय देखी …

२०७४, १७ मंसिर आईतवार १३:५९

  • २०७४, १७ मंसिर आईतवार १३:५९

    कोरियामा यौनरोगदेखि जेल जीवन विताउँदै नेपाली युवाहरु

    काठमाण्डौ, मंसिर १७ । डडेलधुराका रमेश महरा (नाम परिवर्तन) अविवाहित हुँँन कोरिया आएको चार वर्ष भयो तर उनी छुट्टीमा एकपटक पनि नेपाल गएका छैनन्। कोरियाको बुछन सिटीको एक प्लाष्टिक कम्पनिमा काम गर्ने उनले मासिक नेपाली दुईलाख चालीस हजार सरदर कमाउँछन तर उनले कोरिया आएर धेरै पैसा यौन मस्तीमा उडाए। महिनामा …

२०७४, १४ मंसिर बिहीबार १२:२४

  • २०७४, १४ मंसिर बिहीबार १२:२४

    रोल्पाका दुई युवा साउदीमा पक्राउ

    रोल्पा, मंसिर १४ । साउदी पुगेका रोल्पाका दुई युवा जेल परेको भन्दै परिवारले उद्धार गरिदिन आग्रह गरेका छन् । २५ दिन अघि साउदी पुगेका त्रिवेणी गाउँपालिका जुगारका मोहनसिंह विक र तिलक विक जेल परेका हुन् । रोल्पाकै घर्ती गाउँका एजेण्ट भीम ओली मार्फत काठमाडौंको स्वस्तिक ओभरसिज सर्भिस म्यानपवारबाट जिमखानाको काम …

२०७४, १ मंसिर शुक्रबार ११:४२

  • २०७४, १ मंसिर शुक्रबार ११:४२

    नेपालीले धानेको अष्ट्रेलियाको श्रम बजार

    सिड्नी । अष्ट्रेलियाको अर्थतन्त्र अप्रवासीहरुकै कारण आजको अवस्थामा आइपुगेको तथ्य सबैसामु छर्लङ्ग छ । त्यसमाथी पनि पछिल्लो १० वर्षमा ह्वात्तै बढेको नेपाली समुदायका कारण अष्ट्रेलियाको अर्थतन्त्रमात्र नभई श्रम बजार पनि धानेको नयाँ तथ्य बाहिर आएको छ । सन् २ हजार १६ को जनगणनाको परिणम अनुसार अष्ट्रेलियामा रोजगारी पाउनेमा सबैभन्दा बढी …

२०७४, १९ कार्तिक आईतवार १२:४२

  • २०७४, १९ कार्तिक आईतवार १२:४२

    सजिलो छैन अष्ट्रेलियामा नेपालीलाई घर

    सिड्नी । अष्ट्रेलियाको स्थाई बसोबास अनुमति या नागरिकता प्राप्त गरेपछि अधिकांश नेपालीले देख्ने सपना हो अष्ट्रेलियामा आफ्नै ‘सुन्दर घर’ । आफ्नै घरमा बस्दाको अनुभव बाहिरबाट निकै सुन्दर देखिने भएकाले नेपालीहरुले यहाँ घर किन्न उद्धत हुन्छन् । त्यसो त अरुको घरमा बस्नुपर्दा आइपर्ने समस्या र हप्तैपिच्छे वाहाल तिर्ने पैसाले करिब–करिब घर …

२०७४, १४ कार्तिक मंगलवार ११:०९

  • २०७४, १४ कार्तिक मंगलवार ११:०९

    रोकिएन अबैध अमेरिका प्रबेश, दाङ, नवलपरासी र कपिलवस्तुका ३ नेपाली मेक्सीकोमा अलपत्र

    दाङ, कार्तिक १४ । अमेरिका प्रवेशको आसमा हवाई, जल र स्थलमार्ग हुँदै महिनौं लगाएर अमेरिका पुग्ने क्रम अझै रोकिएको छैन । अमेरिकास्थित दूतावासका अधिकारीहरूका अनुसार नेपालीहरू अझै पनि अमेरिका प्रवेश गर्ने अन्तिम विन्दुका रूपमा रहेको मेक्सिकोका विभिन्न क्षेत्रमा लुकीछिपी रहँदै आएका छन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएलगत्तै लिएको कडा …

२०७४, ७ कार्तिक मंगलवार १२:०५

  • २०७४, ७ कार्तिक मंगलवार १२:०५

    मलेसियामा नेपाली कामदार बोकेको बस अर्को बससँग ठोक्किँदा ८ को मृत्यु, ३३ घाइते

    एजेन्सी । मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मलेसियाको पेनाङ शहरमा मंगलबार बिहानै बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । अन्तराष्ट्रिय मिडियाका अनुसार सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेसियन कामदार बोकेका …