Home / दाङ विशेष

दाङ विशेष

२०७४, ४ मंसिर सोमबार २०:२६

२०७४, ४ मंसिर सोमबार १९:५७

  • २०७४, ४ मंसिर सोमबार १९:५७

    माओवादी जिल्ला सदस्य कांग्रेसमा प्रवेश

    दाङ, मंसिर ४ । नेकपा माओवादी केन्द्रका एक जना जिल्ला सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । देउखुरी अमिलिया निवासी ओमबहादुर खत्री माओवादी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । अमिलियामा सोमबार भएको चुनावी सभामा खत्रीलाई क्षेत्रनम्वर १ का कांग्रेस प्रतिनिधि सभा सदस्य उम्मेदवार सुशीला चौधरी, क्षेत्रनम्वर १ प्रदेशसभा …

२०७४, ४ मंसिर सोमबार १९:१९

  • २०७४, ४ मंसिर सोमबार १९:१९

    भाषणले मात्रै विकास सम्भव छैन- अपार

    दीपक बोहरा, तुलसीपुर, मंसिर ४ । बाम गठबन्धनको तर्फबाट दाङ क्षेत्र नं। ३ को प्रदेशसभा १ का उम्मेदवार जग प्रसाद शर्मा ‘अपार’ ले भाषण गरेर मात्रै विकास सम्भव नहुने बताउनुभएको छ । सोमबार तुलसीपुरमा भएका विभिन्न सभालाई सम्बोधन गर्दै अपारले ठूलाठूला भाषण गरेर देश बन्ने भए अहिले देशमा सम्बृद्ध भइसक्ने …

२०७४, ४ मंसिर सोमबार १८:३२

  • २०७४, ४ मंसिर सोमबार १८:३२

    दाङमा पर्सि भव्य जनसभा, ओली र बादल आउने

    दाङ, मंसिर ४ । दाङमा मंसिर ६ गते बुधबार बाम गठबन्धनको संयुक्त चुनावी सभा हुने भएको छ । सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’, उपप्रधानमन्त्री एवं दाङ २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा कृष्णबहादुर महरा, एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश २ …

२०७४, ४ मंसिर सोमबार १८:१२

  • २०७४, ४ मंसिर सोमबार १८:१२

    राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी देउखुरी क्रिकेट क्लवलाई

    दाङ, मंसिर ४ । सगरमाथा सिमेन्ट दंगाली टि ट्वाण्टी कप क्लव स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी देउखुरी क्रिकेट क्लवले जितेको छ । भ्याली जुनियर क्रिकेट क्लव घोराहीलाई पराजित गर्दै १० रनले देउखुरी क्रिकेट क्लवले उपाधी जित हाँसील गरेको हो । पहिले टस जितेर ब्याटिङमा उत्रिएको देउखुरी क्रिकेट क्लवले निर्धारित २० …

२०७४, ४ मंसिर सोमबार १७:३९

  • २०७४, ४ मंसिर सोमबार १७:३९

    मुक्त कमैया शिविरमा पसेर ईन्द्रजीतले भने, –‘भूमि समस्या समाधान गर्छु’

    दाङ, मंसिर ४ । गढवाको मुक्त कमैया शिविरमा बाम गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार इन्द्रजीत चौधरीलाई स्वागत गरिएको छ । गरीब थारुको छोरा उम्मेदवार भएको भन्दै मुक्त कमैयाहरुले शिविरमा चुनावको परिणाम आइसकेपछि जस्तो गरेर अवीर र माला लगाएर स्वागत गरेका थिए । गढवा गाउँपालिका वडा नम्बर ४ र ५ का मुक्त …

२०७४, ४ मंसिर सोमबार १७:३०

  • २०७४, ४ मंसिर सोमबार १७:३०

    गढवा उद्योग बाणिज्य संघमा रविलाल आचार्य

    शिबराज पन्थी, दाङ (गढवा) मंसिर ४ । गढवा उद्योग बाणिज्य संघको अध्यक्षमा रविलाल आचार्य सर्वसम्मत नेतृत्वमा चुनिनु भएको छ । संघको दोश्रो अधिवेशन तथा चौथो साधारणसभाको बन्दशत्रबाट चुनिएको सर्वपक्षिय अध्यक्षमण्डलले सर्वसम्मत नेतृत्वको चयनगर्न सफल भएको संघले जनाएको छ । जसअनुसार बरिष्ठ उपाध्यक्षमा खिमबहादुर बुढा मगर, उद्योग उपाध्यक्षमा रामबहादुर बुढाथोकी, महासचिवमा …

२०७४, ४ मंसिर सोमबार १५:४९

  • २०७४, ४ मंसिर सोमबार १५:४९

    दाङमा निर्वाचन मतदाता शिक्षा कार्यक्रम तिव्र, ७ सय ८८ कर्मचारी परिचालन

    दाङ, मंसिर ४ । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङ जिल्लामा ७८८ कर्मचारी खटाइएको छ। सोमबार घोराहीमा बसेको बैठकले ७८८ कर्मचारी छनोट गरेर खटाउने निर्णय गरेको सहायक निर्वाचन अधिकृत भुपाल भण्डारीले जानकारी दिए। मुख्य निर्वाचन अधिकृत र स्थानीय प्रहरी प्रशासनको संयुक्त बैठकले जिल्लाका ३९४ मतदान केन्द्रमा …

२०७४, ४ मंसिर सोमबार १५:२५

  • २०७४, ४ मंसिर सोमबार १५:२५

    दाङमा थारु समुदायबाट ४ जना नेता उम्मेदवार : थारु समुदायको निर्णायक भोट कता जान्छ ?

    दाङ, मंसिर ४ । थारु जातिको बाहुल्यता रहेको दाङमा सोही समुदायबाट ४ जना नेताहरु उम्मेदवार बनेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट थारु समुदायका नेता उम्मेदवार बनेका हुन् । उम्मेदवार मध्ये २ जना नेता प्रतिनीधिसभा र दुई जना नेता प्रदेशसभा सदस्यका लागि उमेदवार बनेका छन् …

२०७४, ४ मंसिर सोमबार १५:०१

  • २०७४, ४ मंसिर सोमबार १५:०१

    रुकुममा भरुवा बन्दुकसहित अफिम कारोबारी पक्राउ

    रुकुम, मंसिर ४ । रुकुम पश्चिममा भरुवा बन्दुकसहित एक अफिम कारोबारी पक्राउ परेका छन्। लागूऔषध अफिम मुद्दाका फरार प्रतिवादी रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. ८ खाबाङखानीका  ४० वर्षीय हिमबहादुर पाण्डे पक्राउ परेका हुन्। आफ्नो घरमा लागूऔषध अफिम लुकाई राखेको छ भन्ने प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लक्ष्मण …

error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।