Smiley face
जीवन शैली – ।।दाङ खबर।।
Smiley face

Home / जीवन शैली

जीवन शैली

२०७४, २ माघ मंगलवार १५:००

  • २०७४, २ माघ मंगलवार १५:००

    मिहिनेति शिक्षक, जसले मौरी पालेर मनग्य कमाइ गर्छन्

    गुल्मी, माघ २ । रोमनाथ अर्याल पेसाले शिक्षक हुन् । तर, रेसुंगा १० सिमीचौरका उनी अहिले मौरीपालक किसानका रुपमा ज्यादा चिनिन्छन् । २०६३ सालमा ५५ सय रुपैयाँबाट उनले मौरी पालन थालेका थिए । अहिले ४५ वटा घारका मालिक हुन्, अर्याल । र, यसबाट मनग्य आम्दानी गर्ने कृषकका रुपमा चिनिन्छन् । …

२०७४, २ माघ मंगलवार १३:४३

  • २०७४, २ माघ मंगलवार १३:४३

    हाँस्ने तरिकाले खाेल्छ तपाईकाे यस्ताे राज

    हरेक मानिसको आफ्नो अलग अलग स्वभाव हुन्छ । तर, मानिसका केही यस्ता गुण हुन्छन् जसले उनीहरुको स्वभावको बारेमा बताँउछ । भनिन्छ हाँस्नाले तपाईको जीवनमा तनाव कम गर्छ र तपाईको आसपासको माहौललाई रमाइलो बनाँउछ । यसले रगत मात्रै बढाँउदैन तपाईको आयु पनि बढाँउछ ।   तपाईलाई थाहा नहुन सक्छ तपाईको हाँस्ने …

२०७४, २ माघ मंगलवार १२:४७

  • २०७४, २ माघ मंगलवार १२:४७

    अनमोल केसीका गोप्य कुराः भेष बदलेर भीडमा

    काठमाडौं, माघ २ । निर्देशकहरु भन्ने गर्छन अनमोल केसीका लागि ५० र ६० लाख खन्याउन निर्माताहरु तयार छन, तर अनमोल मान्दै मान्दैन । विश्लेषकहरुको भनाइ छ, ‘अनमोलसँग अहिले त्यस्तो ताकत छ, जसले नेपाली फिल्मको ट्र्याक नै बदल्न सक्छन । उनले कथा र त्यसअनुरुप लगानीको डिमान्ड गर्न सक्छन ।’ बजारमा अहिले …

२०७४, २ माघ मंगलवार १२:२२

  • २०७४, २ माघ मंगलवार १२:२२

    किन महिलाहरु पुरुषभन्दा बढी बोल्छन् ? यस्तो छ कारण

    एजेन्सी । तपाईं हाम्रो समुहमा कोही महिला मित्र हुनुहुन्छ भने तपार्इंलार्इ पक्कै पनि थाहा छ कि उहाँ तपाईंभन्दा बढी बोल्नुहुन्छ । यदी यो समाचारको पाठक महिला हुनुहुन्छ भनेपनि तपाईंलाई आफु पुरुष मित्र भन्दा बढी बोल्छु भन्ने पक्कै पनि महसुस भएको हुनुपर्छ । तर धेरै बोल्ने बानी कुनैपनि महिलाको स्वइच्छाको कुरा …

२०७४, २ माघ मंगलवार १२:१९

  • २०७४, २ माघ मंगलवार १२:१९

    क्यान्सर, डायबिटीज पेट सम्बन्धि रोगको अचुक औषधी “सखरखण्डको पात”

    पक्राउलगभग धेरै जनालाई सखरखण्डका फाइदाहरुको बारेमा थाहा होला तर तपाईंलाई सखरखण्डका यी गुणको बारेमा थाहा छ ,यदि छैन भने हामी तपाईलाई बताउछौस् १। सखरखण्डको पातले स्वास्थ्यमा हुने फाइदास् जाडो महिनामा पाईने सखरखण्ड आइरन ,भिटामिन बि ९फोलेट०,कपर ,म्याग्नेसीयम ,आदिले भरिपूर्ण हुन्छ। जसले प्रतिरक्षा प्रणाली बलियो बनाउछ। छालामा चमक ल्याउँछ र अनुहार …

२०७४, १ माघ सोमबार १८:०४

  • २०७४, १ माघ सोमबार १८:०४

    यतिसम्म खतरनाक हुनसक्छ चिनी , मुटुरोग देखि क्यान्सरसम्म्को प्रमुख कारण

    एजेन्सी । स्वास्थ्यसँग जोडिएका केही कुरा यस्ता पनि हुन्छन्, जसबारे तपाईलाई थाहा हुँदैन । तर थाहा हुनु जरुरी हुन्छ । किनकी यसले तपाईको स्वास्थयमा असर पारिरहेको हुन्छ । जस्तै चिनीको प्रयोग । धुम्रपानजत्तिकै हानिकारक चिनी के तपाईलाई थाहा छ रु चिनी तपाईको स्वास्थ्यका लागि उत्तिकै हानिकारक छ, जति चुरोट र …

२०७४, १ माघ सोमबार १०:४९

  • २०७४, १ माघ सोमबार १०:४९

    जाडो महिनामा मनतातो पानी खाँदा यस्तो फाइदा

    दाङ, माघ १ ।  जाडो याममा शरीरबाट पसिना कम निस्किने भएकाले पानी थोरै खाइन्छ । जाडोमा हामी शरीरलाई आवश्यक पर्ने मात्रामा पानी खान पनि चुकिरहेका हुन्छौँ । यस्तोमा तातो पानी खाने बानी बसाले बढी मात्रामा पानी खाइन्छ । – थकान महसुस भएको छ भने तातो पानीले नुहाउँदा थकान हट्छ । …

२०७४, ३० पुष आईतवार १५:५१

  • २०७४, ३० पुष आईतवार १५:५१

    माघेसक्रान्तिमा के खाने के नखाने ?

    दाङ, पुस ३० । साउनमा हिलोमा पस्नु कात्तिकमा भुँई छाड्नु भन्ने विधि वसाएका पीता पुर्खाहरुले हरेक मौसम अनुसारको खानेकुराको पनि विधि बसाएका छन् नै । कुन मौसममा के खाने र के नखाने भनेर बाँधेको नियम यो वैज्ञानिक युगमा पनि स्वास्थ्यका दृष्टिकोणले शरीरका लागि उत्तिकै सहयोगी रहेको पुष्टि भएको छ । …

२०७४, ३० पुष आईतवार १०:५०

  • २०७४, ३० पुष आईतवार १०:५०

    मुटुमा समस्या भएपनि सुन्निन्छ गोडा, यस्ता छन् अन्य कारण !

    काठमाडौं, ३० पुस– अकस्मात गोडा सुन्निने लक्षण गोडाको समस्याले नभएर अन्य गम्भीर रोगको कारण पनि हुन सक्छ । -मुटुमा समस्या, मिर्गौलामा समस्या, थाइराइड ग्रन्थिमा गडबडीलगायतका कारणले गाडो सुन्निने लक्षण देखिन सक्छ । -मुटु कमजोर भएर राम्रोसँग पम्प गर्न नसक्दा गोडा सुन्निने लक्षण देखापर्छ । -खुट्टा सुन्निएको अवस्थामा दम बढ्नु हर्टफेल …

२०७४, २९ पुष शनिबार १३:३६

  • २०७४, २९ पुष शनिबार १३:३६

    लसुन-प्याज काँचै खाँदा यी फाइदा हुनेछन्

    १. बिहान उठ्नेबित्तिकै शरीर तन्काउने व्यायामहरू गर्नुहोस् । यसले रक्तसञ्चार र पाचनलाई बलियो बनाउँछ र ढाडको समस्याबाट जोगाउँछ । २. बिहानीको खाना नछोड्नुस् । तपाईंलाई वजन घटाउनुछ भने उपयुक्त ब्रेकफास्ट महत्वपूर्ण हुन्छ । ब्रेकफास्ट नखाने मान्छेले दिनभरिमा अरू धेरै खानेकुरा खाएर वजन बढाउँछन् । सन्तुलित ब्रेकफास्टमा ताजा फलफूल वा फलफूलको …