Smiley face
अर्थ – ।।दाङ खबर।।
Smiley face

Home / अर्थ

अर्थ

२०७४, २९ पुष शनिबार १३:३१

  • २०७४, २९ पुष शनिबार १३:३१

    वेलवासेको सन्तुष्टि: भुताहाँ गाई पालनमा

    गोविन्द खड्का, दाङ, पुस २९ । वातावरण संरक्षण तथा उद्यमशील नामक संस्थामा आबद्ध हुँदा गणेश बेलवासे त्यस्तो कुनै उद्यमी हुनुहुन्थेन । घोराही १८ मसिना निवासी वेलवासे कलाकार, राजनीतिककर्मी यस्तै नामले बढि परिचित हुनुहुन्थ्यो । गत बैशाखमा गाई पालन शुरु गर्नुभयो । जर्सी र होल स्टेन जातका दश वटा गाई छन् …

२०७४, २९ पुष शनिबार ०८:२७

  • २०७४, २९ पुष शनिबार ०८:२७

    सञ्चालनमा आउला त तुलसीपुर महोत्सव ?

    दाङ, पुस २९ । दाङमा तुलसीपुरमा महोत्सव सञ्चालनको विषयलाई लिएर तीब्र विवाद हुँदा महोत्सव अनिश्चित बन्दै गएको छ । तुलसीपुर उद्योग वाणिज्य संघ र महोत्सव आयोजक राप्ती बहिरा संघका बीच उत्पन्न विवादले महोत्सव अनिश्चित बनेको हो । महोत्सव सञ्चालनको मिति नजिकिदै गर्दा दुवै संस्थाहरुका बीचको विवादले चरम रुप लिएको छ …

२०७४, २८ पुष शुक्रबार १२:२७

  • २०७४, २८ पुष शुक्रबार १२:२७

    केही वर्षसम्म बैंकहरुले कर्जाको माग धान्न नसक्ने

    काठमाडौं, पुस २८ । बढ्दो कर्जाको माग हेर्दा केही वर्षसम्म बैंकहरुलाई धान्न गाह्रो हुने देखिएको छ । गत कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले एक खर्ब २० अर्ब थप कर्जा लगानी गरेका छन । यो भनेको गत असार मसान्तको तुलनामा ६ दशमलव नौ प्रतिशतको वृद्धि हो । संस्थाहरुले कात्तिकसम्ममा कुल २१ …

२०७४, २६ पुष बुधबार १३:३४

  • २०७४, २६ पुष बुधबार १३:३४

    दैनिक दुई अर्ब ६६ करोड व्यापार घाटा !

    काठमाडौं, पौष २६ । वैदेशिक व्यापारमा मुलुकलाई दैनिक दुई अर्ब ६५ करोड ८३ लाख रुपैयाँ घाटा भइरहेको छ। भन्सार विभागले सार्वजनिक गरेको पाँच महिना साउन मंसिरको तथ्यांकले व्यापार घाटा उछालिएको देखाएको हो। गत वर्षको सोही अवधिमा दैनिक व्यापार घाटा दुई अर्ब ३४ करोड थियो। चालु आर्थिक वर्षको पाँच महिनामा व्यापार …

२०७४, २३ पुष आईतवार १२:१८

  • २०७४, २३ पुष आईतवार १२:१८

    पाँच महिनामै १३ अर्ब रुपैयाँ वैदेशिक लगानी स्वीकृत

    काठमाडौं, पुस २३ । चालु आर्थिक वर्ष ०७४ र ७५ का पाँच महिनामै वैदेशिक लगानीको परिमाण गत आव ०७३ र ७४ को सीमानजिक देखिएको छ । उद्योग विभागले गत वर्ष कुल १५ अर्ब रुपैयाँको विदेशी लगानी स्वीकृत गरेको थियो । यसपालि पाँचै महिनामा १३ अर्ब रुपैयाँबराबरको लगानी स्वीकृत भइसकेको छ …

२०७४, २२ पुष शनिबार २०:१८

  • २०७४, २२ पुष शनिबार २०:१८

    नेपालका यी तीन नोट र एक सिक्का जुन संसारकै उत्कृष्ट करेन्सीको सूचीमा परे

    तपाईँलाई नेपाली पैसाको नोट कस्तो लाग्छ ? पत्याउनुहुन्छ नेपालका तीन ओटा नोट तथा एउटा सिक्का संसारकै उतकृष्ट नोटको सुचीमा परेको छ । बिश्व प्रसिद्ध अन्तरष्ट्रिय समाचारपत्र द टेलिग्राफले ‘वल्र्डस् मोस्ट ब्युटीफुल करेन्सीज’ को सूचीमा नेपाली १ रुपैयाँ ५ रुपैयाँ र ५ सय रपैयाँ सहित २ रुपैयाँके सिक्कालाई संसारकै उत्कृष्ट करेन्सकिो सूचीमा …

२०७४, २१ पुष शुक्रबार १४:५२

  • २०७४, २१ पुष शुक्रबार १४:५२

    एउटा बैंकबाट अर्कोमा रकम जम्मा गर्न सकिने

    काठमाडौं, पुस २१ । अब कुनै पनि बैंकको खातामा अर्को बैंकबाट पनि रकम जम्मा गर्न सकिने भएको छ । अहिले एकाउन्टपेयी चेक जम्मा गरेर अर्को बैंकबाट ग्राहकहरुले यस्तो सुविधा पाउँदै आएका छन । अब भने नगदै जम्मा गर्न सकिने भएको हो । ‘बिहीबारको सञ्चालक समिति बैठकले यससम्बन्धि कार्यविधि पारित गरेको …

२०७४, १८ पुष मंगलवार ०७:०४

  • २०७४, १८ पुष मंगलवार ०७:०४

    फेरि बढ्यो ईन्धनको मुल्य, पेट्रोल र ग्यास अब कति रुपैयाँमा ?

    दाङ, पुस १८ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ । ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको निगमका अधिकारीले जानकारी दिएका छन् …

२०७४, १३ पुष बिहीबार १०:०५

  • २०७४, १३ पुष बिहीबार १०:०५

    शिक्षण पेशा छोडेर व्यवसायिक उखु खेती

    दाङ, पुस १३ । दाङमा पनि व्यावसायिक उखुखेती शुरू गरिएको छ । रुकुम बाँफिकोटका मनराज बाँठाले दाङको घोराही बजारनजीकै ७ बिगाहा जमीन भाडामा लिएर व्यावसायिक उखुखेती शुरू गरेका हुन् । पहिलो चरणमा १६ कठ्ठाबाट शुरू गरेको व्यावसायिक उखुखेती आम्दानी बढ्दै गएपछि ७ बिगाहा क्षेत्रफलमा विस्तार गरेको बाँठाले बताए । ‘शुरूमा १६ …

२०७४, १३ पुष बिहीबार ०८:०४

  • २०७४, १३ पुष बिहीबार ०८:०४

    अबका दिन सकसपूर्ण, बैंकले ऋण दिन नसक्ने

    काठमाडौं, पुस १३ । मुलुकभरका वाणिज्य बैंकहरुमा ऋण दिने पैसा ४० अर्ब रुपैयाँ हाराहारीमा मात्र छ । भर्खरै सर्वोच्च अदालतले एनसेलको पुरानो कम्पनी टेलिया सोनेरालाई आफ्नो नाफा विदेश लैजान अनुमति दिएको छ । स्रोतहरुले दिएको जानकारीअनुसार नेपाली बैंकहरुमा रहेको यो रकम ६० अर्ब रुपैयाँ हाराहारी छ । अर्कोतिर यही महिना …