Home / मुख्य समाचार / सिके राउत प्रहरीको नियन्त्रणमा
SAMSUNG CAMERA PICTURES

सिके राउत प्रहरीको नियन्त्रणमा

जनकपुर, मंसिर २१ । मधेशको पक्षमा वकालत गर्दै आएका सिके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई जनकपुरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल मधेश होईन भन्दै आएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मधेशमा हिंसा भड्काउने प्रयास गरेको आरोपमा राउतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।