Home / दाङ विशेष / पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनद्धारा मतदान
SAMSUNG CAMERA PICTURES

पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनद्धारा मतदान

दाङ, मंसिर २१ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले मतदान गर्नुभएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ काठेकोहोल स्थित सरस्वती माविमा उहाले मतदान गर्नुभएको हो ।

मतदान गर्दै अध्यक्ष प्रियासनले ऐतिहासिक रुपमा भैरहेको मतदान कार्यमा सबै सहभागि हुन समेत आग्रह गर्नुभयो । शान्तिपुर्ण बाताबरणमा मतदान भैरहेकाले नागरिकहरुलाई ढुक्क भएर मतदान केन्द्रमा पुगेर मत हाल्ने बाताबरण गराउन प्रहरी प्रशासनलाई समेत आग्रह गर्नुभयो ।


Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।