Home / फिचर स्टोरी / दाङमा उत्साहजनक मतदान सुरु (फोटो फिचर)
Birla Tyres

दाङमा उत्साहजनक मतदान सुरु (फोटो फिचर)

दाङ, मंसिर २१ । दाङमा मतदान सुरु भएको छ । ऐतिहासिक प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि आज बिहानैदेखि जिलाका विभिन्न स्थानमा मतदाताहरु उत्साहित भएर मतदानमा सहभागी भएका छन् ।


Gorkha Hospital Dang