Home / अर्थ / सुनचाँदीको मुल्य घट्यो ! हेर्नुहोस
Gold bars

सुनचाँदीको मुल्य घट्यो ! हेर्नुहोस

काठमाण्डौ, मंसिर ६ । हिजो तोलामै ४०० रुपैँयाले घटेको सुनको भाउ आज पनि घटेको छ ।

आज सुन तोलामा २०० रुपैँयाले सस्तिएको छ । चाँदीको भाउ भने आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५५ हजार ८०० रुपैँयामा कारोवार भइरहेको छ ।

आज चाँदी भने प्रतितोला ७६० रुपैँयामा कारोवार भइरहेको छ । हिजो सुन प्रतितोला ५६ हजार रुपैँयामा कारोवार भएको थियो ।


Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।