Home / प्रवास / मलेसियामा नेपाली कामदार बोकेको बस अर्को बससँग ठोक्किँदा ८ को मृत्यु, ३३ घाइते
rapti Bheri Bikash Bank

Rahul Traders Dang

मलेसियामा नेपाली कामदार बोकेको बस अर्को बससँग ठोक्किँदा ८ को मृत्यु, ३३ घाइते

एजेन्सी । मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मलेसियाको पेनाङ शहरमा मंगलबार बिहानै बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

अन्तराष्ट्रिय मिडियाका अनुसार सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेसियन कामदार बोकेका बस जुधेका हुन् ।

न्यू स्ट्रेट टाइम्सका अनुसार बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भिर घाइते भएका छन् । मृतक सवै महिलाहरू रहेको र मृत्यु हुनेहरुको नाम तथा उनीहरुको देशबा बारृेमा पैहरीले केही खुलाएको छैन् ।

Gorkha Hospital Dang
error: दाङ खबरका सबै सामग्री प्रतिलिपि अधिकार अन्तरग सुरक्षित गरिएकाले कृपया यस साइटका सामग्री अन्य साइटमा कपि पेष्ट गरेको पाइएमा दाङ खबरको फेसबुक पेज मार्फत् सार्वजनिक गरिने छ । दाङ खबर परिवार ।